२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

एनपीएलः कर्णालीविरुद्ध पहिले बलिङ गर्दै चितवन



काठमाडौं । एनपीएल सिजन २ को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । चितवन अघिल्लो संस्करणमा ब्यहोरेको दुवै हारको बदला लिने सोचमा छ । यस्तै, कर्णाली पनि चितवनविरुद्धको जितको यात्रालाई कायम गर्न चाहन्छ ।

पहिलो संस्करणमा कर्णालीले लिग चरणमा ६ विकेट तथा पहिलो क्वालिफायरमा २१ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  ११ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको