२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल सिजन २ः काठमान्डुको विजयी सुरुवात,जनकपुर पाँच विकेटले पराजित


१ मंसिर २०८२, सोमबार  

6
Shares

काठमाडौं । दोस्रो संस्करणको एनपीएलमा काठमान्डु गोखार्जले विजयी सुरुवात गरेको छ ।

सोमबार सम्पन्न उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्यो । जनकपुरले प्रस्तुत गरेको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गरेको थियो । काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्को मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे ।

यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोहन सिम्पसनले १३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ