२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल


२९ आश्विन २०८२, बुधबार  

21
Shares

काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको छ। यो उपलब्धिसँगै नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागी हुने भएको हो।

ओमानमा भइरहेको आइसिसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल शीर्ष तीनमा पर्न सफल भयो। यसै नतिजासँग, नेपालले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि टिकट पक्का गरेको हो।

यस ऐतिहासिक उपलब्धिले नेपाली क्रिकेटको निरन्तर प्रगति र अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभावलाई पुनः प्रमाणित गरेको छ। अब सबैको नजर विश्वकपमा नेपालको प्रदर्शनतर्फ केन्द्रित हुनेछ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट