२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वकप छनोटः युएईविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटको सुपर–६ को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई १ रनले पराजित गरेको छ ।

आइतबार ओमानको अल अमेरात क्रिकेटट मैदानमा भएको सुपर ओभरको खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रनमात्रै बनयो ।

नेपालको शीर्षक्रमका ब्याटरले सानदार प्रदर्शन गरेपनि मध्यक्रम भने चल्न सकेन । मध्यक्रम चल्न नसक्दा नेपाल युएईविरुद्ध ठूलो स्कोर बनाउन चुक्यो।

आज नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गर्दै पहिलो दुई अंक जोडेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल