काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सानो वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँ बढेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा पुगेको छ।
बुधबारको तुलनामा यो मूल्य बढी हो, किनकि अघिल्लो दिन सुन तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।







प्रतिक्रिया