२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो


२५ श्रावण २०८२, आइतबार  

21
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य अलिकति घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ, जुन शुक्रबारको तुलनामा २०० रुपैयाँ कम हो । त्यसैगरी, चाँदीको मूल्य भने आइतबार ५ रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ३३० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट