७ चैत्र २०८२, शनिबार । March 22, 2026

एनपीएल अक्सनः अर्जुन साउदलाई चितवन राइनोजले १५ लाखमा किन्यो


२४ श्रावण २०८२, शनिबार  

21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिमका क्रिकेटर अर्जुन साउद चितवन राइनोजको जर्सीमा देखिने भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत चितवनले उनलाई टोलीमा सामेल गराएको हो। ‘ए’ श्रेणीमा रहेका अर्जुनका लागि चितवनले अधिकतम मूल्य १५ लाख रूपैयाँ खर्च गर्नुपर्‍यो। उनीप्रति कर्णाली याक्स र विराटनगर किङ्सले पनि चासो देखाए तर गोला प्रथामार्फत अन्ततः चितवनले बाजी मार्यो।

यो संस्करणको अक्सनमा साविक विजेता जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स सहभागी थिए।

एनपीएलमा खेलाडी मूल्य तीन श्रेणीमा तोकिएको छ — ‘ए’ श्रेणीका लागि १० देखि १५ लाख, ‘बी’ श्रेणीका लागि पाँचदेखि १० लाख, र ‘सी’ श्रेणीका लागि दुईदेखि पाँच लाख रूपैयाँ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो