२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सेयर बजारमा भारी गिरावट, बुधबार ४७.९३ अंकले घट्यो नेप्से


१४ श्रावण २०८२, बुधबार  

12
Shares

काठमाडौं । साताको चौथो दिन नेपाली सेयर बजारमा ठुलो गिरावट आएको छ।

नेप्से परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ बिन्दुमा झरेको छ, जुन कुलमा १.५९ प्रतिशतको गिरावट हो। बुधबार सेयर बजारमा कुल १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा कारोबार भएका कम्पनीहरुमध्ये केवल २३ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने २२६ वटा कम्पनीका सेयरमा गिरावट आएको देखिएको छ।

आजको कारोबारमा सान्भी इनर्जी र ट्रेड टावर लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी मुनाफा कमाएका छन्। यता ग्रीन डेभलपमेन्ट बैंक का सेयरधनीले भने सबैभन्दा धेरै घाटा व्यहोर्नु परेको छ।

सेयर बजारमा देखिएको यो गिरावटले लगानीकर्ताहरुमा एकपटक फेरि अनिश्चितता र चिन्ता बढाएको देखिन्छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ