२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मंगलबार सस्तियो सुनको भाउ, चाँदी महँगियो


१३ श्रावण २०८२, मंगलबार  

108
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। सोमबार तोलामा २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ