२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा हल्का वृद्धि



काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन भने चाँदीको मूल्य भने सामान्य रूपले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको रू. १,९३,६०० मा स्थिर रहेको छ, जुन अघिल्लो दिन आइतबारकै मूल्य हो। बजारमा सुनको मूल्य यतिबेला केही दिनदेखि स्थिर रहेको देखिएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा भने आज तोलामा ५ रुपैयाँको वृद्धि भएको छ। महासंघका अनुसार हाल चाँदी तोलाको रू. २,२९५ मा कारोबार भइरहेको छ।

धातु व्यवसायमा लागेका व्यापारीहरूका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा स्थिर देखिएकाले आन्तरिक बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको