२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

एनआईसी एशिया बैंक २८औं वर्षमा, दुरदराजसम्मको पहुँच र ग्राहक विश्वासमा अटुट यात्रा


५ श्रावण २०८२, सोमबार  

12
Shares

काठमाडौं । एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ।

विगत २८ वर्षको यात्रामा बैंकले उल्लेखनीय प्रगति गर्दै मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखा रहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकहरूसँग आफ्नो सेवा विस्तार गरेको छ। वित्तीय पहुँच अझ व्यापक बनाउने उद्देश्यले बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम तथा पिछडिएका जिल्लाहरूमा समेत आफ्नो शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा सक्रिय भूमिका खेल्दै आएको छ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बैंकको यस यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै भने, “हामीप्रति निरन्तर स्नेह, भरोसा र समर्थन दर्शाउँदै ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाउन योगदान पुर्‍याउनु हुने सबै ग्राहक, नियामक, शेयरधनी, कर्मचारी तथा सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौँ।”

उनले थपे, “अहिलेसम्मको हाम्रो सफलतामा सम्पूर्ण श्रेय हाम्रा सरोकारवालाहरूलाई नै जान्छ। आगामी दिनहरूमा हामी अझ अत्याधुनिक, विश्वस्तरीय, प्रविधिमैत्री र ग्राहकमैत्री सेवा प्रवाह गर्दै सबैको पहिलो रोजाइ बन्ने लक्ष्यमा दृढ छौँ।”

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट