२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार दोस्रो वर्ष ‘नेपालको उत्कृष्ट बैंक’को उपाधि


२६ असार २०८२, बिहिबार  

39
Shares

काठमाडौं । प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले सन् २०२५ का लागि ग्लोबल आईएमई बैंकलाई नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित गरेको छ।

एसिया प्यासिफिक क्षेत्रका शीर्ष बैंकहरूलाई दिइने यस अन्तर्राष्ट्रिय पुरस्कारको यो ३२औं संस्करण हो, जहाँ नेपालबाट ग्लोबल आईएमईले पुनः एकपटक उत्कृष्टता हासिल गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले लगातार दोस्रो वर्ष यो उपाधि प्राप्त गर्नु बैंकको सशक्त प्रदर्शन, रणनीतिक सोच र ग्राहक केन्द्रित सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए।

“डिजिटल बैंकिङ क्षमतामा विस्तार, खुद्रा तथा साना तथा मझौला उद्यम (एसएमई) सेवाको सुदृढीकरण र वित्तीय समावेशीताको प्रवर्द्धन हाम्रो प्रगतिका मुख्य आधार हुन्,” रेग्मीले भने।

उनले यस अन्तर्राष्ट्रिय मान्यताले देशभर बैंकिङ सेवा अझ प्रभावकारी र दिगो बनाउन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट