१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

भारी वर्षासँगै कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दब्ल्याङमा पहिरो



बागलुङ । मङ्गलबार साँझदेखि परेको लगातारको भारी वर्षाका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरो खस्दा बागलुङ नगरपालिका–१० को दब्ल्याङ क्षेत्रमा सडक बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले वर्षा नरोकिएकाले तत्काल सडक खुलाउने प्रयास सम्भव नभएको जानकारी दिए। पानी रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने उनले बताए।

केही स्थानहरूमा सडकसमेत भासिएकाले यातायात पुनः सञ्चालनमा आउन समय लाग्ने अनुमान गरिएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको टोली सडक खुलाउनका लागि तयारी अवस्थामा रहेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको