२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

प्रकाश र सृष्टी अभिनित ‘केशरी’ सार्वजनिक


१६ आश्विन २०७९, आइतबार  

0
Shares

काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ।

गीतमा गायक विष्णु भट्ट र नेपाल आइडल दोस्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ। गीतमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगीत विष्णु भट्टकै रहेको छ। ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ।

ठट्यौली प्रेमिल गीतको भिडिओलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह-निर्देशन गरेका छन् । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ। भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।

यस गीतलाई मिक्सिङरमास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन् भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।

हेर्नुहोस् भिडिओ

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ