२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्सेमा उछाल : चौथो दिन ३४ अंकको वृद्धि, कारोबार ९ अर्ब नाघ्यो


१८ असार २०८२, बुधबार  

30
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि भएको छ ।

परिसूचक ३४.४२ अंकले बढ्दै २६९४.८२ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा ८९ हजारभन्दा बढी पटक सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ नाघेको छ।

बुधबार १८२ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ६५ कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ, जसको सेयर कारोबार ५५ करोड रुपैयाँभन्दा बढीको रहेको छ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरका सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ