काठमाडौं । चर्चित गायक घमेश दुलालले इन्द्रावति उर्लियो बोलको गितको म्युिजक भिडियो सार्वजनिक गरेका छन् ।
गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावति उर्लियो बोलको गित सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसंगको सहकार्यमा दुलालले सार्वजनिक गरेको गितमा शम्भु नेपालले शब्द लेखेका हुन् । नारायण दंगालको संगित तथा एरेन्जमा इन्द्रावति उर्लियो गितमा दीपेन्द्र सोनम र सविता राईले अभिनय गरेका छन् ।
गितको निर्देशन भने दिनेश डाँगीले गरेका छन् ।
भिडियो:







प्रतिक्रिया