२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सोमबार नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । सोमबारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा किनबेच भइरहेको छ। महासंघका अनुसार छापावाल सुन तोलाको मूल्य रु १,९५,२०० कायम रहेको छ। त्यस्तै, सोही सुनको १० ग्रामको मूल्य रु १,६७,३३५ रहेको छ। चाँदीको कुरा गर्दा भने मूल्यमा रु १० को वृद्धि देखिएको छ।

आइतबार चाँदीको मूल्य तोलामा रु २,१६० थियो भने आज (सोमबार) बढेर रु २,१७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको