७ चैत्र २०८२, शनिबार । March 22, 2026

सामान्य बढ्यो सुनको भाउ, चाँदी पनि उकालो लाग्यो


४ असार २०८२, बुधबार  

117
Shares

बुधबार नेपाली सुनचाँदी बजारमा सामान्य उतारचढाव देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा पुगेर सामान्य वृद्धि भएको छ। मंगलबार यो दर तोलामा १ लाख ९५ हजार रुपैयाँ थियो। अर्थात् सुनको मूल्यमा ९०० रुपैयाँको वृद्धि देखिएको हो।

तर चाँदीको हकमा भने मूल्यमा उल्लेखनीय उछाल आएको छ। मंगलबार तोलाको २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार २२५ रुपैयाँमा पुगेको छ। यसरी चाँदीको मूल्य एकैदिन ६५ रुपैयाँले बढेको हो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागको उतारचढावले नेपाली बजारमा पनि असर पार्ने गरेको पाइन्छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो