२३ बैशाख २०८३, बुधबार । May 6, 2026

नेपालको शानदार बलिङ प्रदर्शन : स्कटल्यान्डविरुद्ध जितका लागि ९८ रनको सहज लक्ष्य


३ असार २०८२, मंगलबार  

57
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध जितका लागि मात्र ९८ रनको लक्ष्य पाएको छ। नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका अगाडि स्कटल्यान्डका ब्याट्सम्यान टिक्न सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमै जम्मा ९७ रनमा समेटिएको थियो। नेपालका स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २/२ विकेट झारे भने ललित राजवंशीले एक विकेट लिएका थिए।

नेपालले अब जितका लागि केवल ९८ रन चेज गर्नुपर्नेछ, जुन लक्ष्य बलरहरूको योगदानले निकै सहज बनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट