४ असार २०८३, बिहिबार । June 18, 2026

अल्का अस्पतालले मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने


२४ कार्तिक २०७९, बिहिबार  

27
Shares

काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २ सय जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए ।

उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र र्‍यान्डम ब्लड सुगर परीक्षण हुने बताए । शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने र नाम दर्ता कार्तिक २४ गतेबाट शुरु भइ कार्तिक २७ गते बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालको फोन नम्बर ०१५४५५५५५ मा लेखाउनुपर्ने छ ।

अस्पतालले विश्व मधुमेह दिवस २०२२ (नोभेम्बर १४) को अवसरमा वरिष्ठ मधुमेह रोग विशेषज्ञद्वारा परीक्षण गर्ने बताएको छ । शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा