३० चैत्र २०८२, सोमबार । April 14, 2026

आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


१९ जेष्ठ २०८२, आइतबार  

138
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा स्थिर भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ८८ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ थियो।

सुनचाँदीको बजारमा यस्तो सामान्य उतारचढावलाई विश्वबजारको प्रभाव, आयात मूल्य र मांग–आपूर्ति सन्तुलनले असर पुर्‍याउने गरेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व