२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब


१५ जेष्ठ २०८२, बिहिबार  

15
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेको छ।

बिहीबार संसदमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषण गर्दै यो रकम प्रस्तुत गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा बढेर आएको हो। चालु आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

आगामी वर्षका लागि विनियोजन गरिएको बजेटले सरकारका विकास र सामाजिक कार्यक्रमहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ