३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

सञ्चार क्षेत्रको विकासका लागि ७ अर्ब ७२ करोडको बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण लगानी गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन्। सञ्चार प्रविधिको पहुँच बिस्तार र डिजिटल पूर्वाधारको मजबूतीका लागि सरकारले यो बजेटले महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रविधिमा आधारित सुशासन, ग्रामीण भेगमा इन्टरनेट पहुँच, सरकारी सेवा डिजिटल प्रणालीमार्फत जनतामा पु¥याउने योजनालाई कार्यान्वयनमा ल्याउन बजेट प्रयोग गरिनेछ। सरकारको यो कदमले सञ्चार माध्यमहरूलाई सशक्त बनाउनका साथै सूचना प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय