१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

उद्योग प्रवर्द्धनमा सरकारको प्राथमिकता: उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उद्योग क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले यो रकम विनियोजन गरिएको जानकारी गराए। बजेटमार्फत लगानी बोर्डको संरचनात्मक र कार्यगत क्षमता विस्तार गरिने जनाइएको छ। विदेशमा गरिने लगानी अब लगानी बोर्डमार्फत हुने व्यवस्था गरिने छ भने, विशेष आर्थिक क्षेत्र (SEZ) को निर्माण पनि यही बोर्डको नेतृत्वमा अघि बढाइनेछ।

अर्थमन्त्री पौडेलले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई निजी क्षेत्रसँगको सहकार्यमा सशक्त रूपमा सञ्चालन गरिने बताए। साथै, सम्भावित क्षेत्रहरूमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने तयारी सरकारको रहेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था