२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

चलचित्र डेसानको टिजर सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र डेसानको टिजर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वाजनिक गरिएको हो । नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कोरोना भाइरसको बेलामा सुटिङ गरिएको थियो ।

चलचित्रमा गाउँ समाजमा भएका घटनाहरुलाई समावेश गरिएको छ । सामाजिक कथावस्तु बोकेको चलचित्र आगामी मंसिर २३ गते सार्वजनिक हुनेछ । चलचित्रमा अभिनेत्री सापकोटा विवाहित महिलाको भुमिकामा छिन् । चलचित्रमा उनलाई स्वार्थी स्वभाव भएकी महिलाको भुमिकामा देख्न सकिन्छ ।

यो चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर