२३ बैशाख २०८३, बुधबार । May 7, 2026

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


१४ जेष्ठ २०८२, मंगलबार  

207
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ६६५ रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा आज सुनको मूल्यमा तोलामा २०० रुपैयाँले गिरावट आएको हो । सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घट्दै आज तोलामा २ हजार ९९५ रुपैयाँमा झरेको छ, जुन सोमबारको मूल्यभन्दा १० रुपैयाँ कम हो । सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ५ रुपैयाँ थियो ।

आजको मुल्य घटबढले सुनचाँदी खरिद गर्न चाहने उपभोक्ताहरूलाई केही राहत मिल्न सक्ने देखिन्छ भने बजारमा लगानी गर्नेहरूका लागि पनि मूल्यको प्रवृत्ति महत्वपूर्ण बन्न सक्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको