४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

पहिलो दिनमै नेप्सेमा ९.१४ अङ्कको गिरावट, कारोबार रकम ७ अर्ब नाघ्यो


१२ जेष्ठ २०८२, आइतबार  

12
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.१४ अङ्कले घट्दै २६७९.४१ विन्दुमा झरेको छ। आज कुल ३१४ कम्पनीको ७० हजार ६१० पटक कारोबार हुँदा १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ पुगेको छ। सेयर मूल्यको हिसाबले हेर्दा ९९ कम्पनीका सेयर मूल्यमा वृद्धि भए पनि १४८ कम्पनीका सेयर घटेका छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

१३ वटा उपसमूहहरूमध्ये २ उपसमूहबाहेक बाँकी सबैमा गिरावट आएको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राधी विद्युत् कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिएको छ।

बजारमा हाल चाप देखिए पनि केही कम्पनीले भने लगानीकर्तालाई आशा देखाएका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व