२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

महीला टी-२० विश्वकप छनोटः नेपाली महिला टिम सुपर-३ मा


२ जेष्ठ २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सुपर–३ चरणमा स्थान बनाएको छ।

समूह ‘सी’ अन्तर्गतको अन्तिम खेल — हङकङ र बहराइनबीचको प्रतिस्पर्धा वर्षाका कारण रद्द भएपछि नेपाललाई सुपर–३ मा पुग्न बाटो खुलेको हो। चार खेलमा दुई जित, एक हार र एक अंक बाँडफाँडसहित नेपालले ५ अंक जोड्यो र समूहको शीर्ष स्थानमा रह्यो। हङकङले पनि ५ अंक नै जोडेको भए पनि उसले मात्र एक जित निकाल्न सकेको थियो। बाँकी तीन खेल वर्षाका कारण अवरुद्ध भएका थिए।

प्रतियोगिताको नियमअनुसार अंक बराबरी भएमा बढी जितलाई प्राथमिकता दिइने प्रावधान छ, जसका आधारमा नेपालले हङकङलाई पछि पार्दै सुपर–३ मा स्थान सुरक्षित गर्‍यो।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ