५ असार २०८३, शुक्रबार । June 19, 2026

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी


२१ बैशाख २०८२, आइतबार  

612
Shares

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसै सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ थियो। चाँदीको हकमा भने उल्टो अवस्था देखिएको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १९ सय १० रुपैयाँमा झरेको छ।

शुक्रबार चाँदी १९ सय ३० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यमा यस्तो वृद्धि किन भएको भन्ने विषयमा स्पष्ट जानकारी नआए पनि अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य कारण हुन सक्ने अनुमान छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा