१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

नीलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको कार्यबाहक गभर्नर नियुक्त


२४ चैत्र २०८१, सोमबार  

111
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको जिम्मा अब वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले सम्हाल्ने भएकी छन्।

अर्थ मन्त्रालयले राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार उनलाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो। बैंकिङ क्षेत्रमा लामो अनुभव राखेकी तिम्सिनाले अब मौद्रिक नीति र आर्थिक स्थायित्वमा काम गर्नेछिन्।

उनी गभर्नर नियुक्त नभएसम्मको लागि अस्थायी रुपमा जिम्मेवारीमा रहनेछिन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था