२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको भाउमा भारी गिरावट, तोलामा ३ हजार ९ सयले घट्यो


२१ चैत्र २०८१, शुक्रबार  

216
Shares

काठमाडौं । एक दिन अघि ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य शुक्रबार अचानक घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३,९०० रुपैयाँले घट्दै १ लाख ७६ हजार ४ सय रुपैयाँमा कायम भएको छ। बिहीबार मात्र सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो।

मूल्यमा आएको यस गिरावटलाई बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको उतारचढावसँग जोडेर हेरेका छन्।

यसले सुनको कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ भने उपभोक्ताहरूका लागि केही राहतको संकेतसमेत हुनसक्छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ