१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

काठमाडौंमा वायु प्रदूषण उच्च स्तरमा, विश्वको दोस्रो प्रदूषित सहर



काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहिबार)वायु प्रदूषण घातक स्तरमा पुगेको छ।

आईक्यू एअरका अनुसार, काठमाडौं अहिले विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनिसकेको छ, जहाँ वायु गुणस्तर ३५२ एक्यूआईमा पुगेको छ। केही दिनदेखि उपत्यकामा देखा परेका धुंवा र धुँवाको बादल फाट्न सकेको छैन। पहिलो स्थानमा भने इराकको बग्दाद छ, जहाँ वायु गुणस्तर १,१०१ एक्यूआई पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मापदण्ड अनुसार, ५१ देखि १०० एक्यूआई सामान्य मानिन्छ, २०१ भन्दा माथि भने अस्वस्थकर र ३०१ एक्यूआई भन्दा माथि भने घातक मानिन्छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२०७२ को त्रास अझै ताजा, रुकुमपूर्वमा फेरि भूकम्पको झट्का

काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ

शिक्षक आन्दोलनमा सर्वोच्चको आदेशः ३ दिनभित्र समस्या समाधान गरी विद्यालय फर्काउनू

काठमाडौं । गत चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनको

आजको मौसमः गर्मी अत्याधिक बढ्ने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ,

आईपीएलमा बेंगलुरुको शानदार जित, राजस्थान ११ रनले पराजित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको