२६ चैत्र २०८१, बुधबार । April 9, 2025

हवाई इन्धनसँगै डिजेल र मट्टितेलको मूल्य पनि घट्यो



काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो।

निगमका अनुसार भारतबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको भए पनि उपभोक्ता मूल्य यथावत् राखिएको छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको हुँदा उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा डिजेलको प्रति लिटर मूल्य १४९ रुपैयाँ कायम हुनेछ। घटाइएको मूल्य मंगलबारदेखि लागू हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै

आगोमा बल्यो जयगढः २७ घर खरानी, ७ करोड बढीको क्षति

अछाम । बान्निगढी जयगढ गाउँपालिका–स्थित जयगढ बजारमा गएरातिको भीषण आगलागीले

भुर्तेल र रोहितको विस्फोटक ब्याटिङः नेपालले कतारलाई ८ विकेटले जित्यो

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा

पञ्जाबको शानदार प्रदर्शन : तेस्रो जितसहित प्लेअफमा धावा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि