१ आश्विन २०८३, बिहिबार । September 18, 2026

हिमालय एयरलाइन्सद्वारा पोखरा–ल्हासा नियमित अन्तर्राष्ट्रिय उडान सुरू


१७ चैत्र २०८१, सोमबार  

84
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ।

सोमबारदेखि पोखरा–ल्हासा मार्गमा उडान सञ्चालन गर्दै हिमालय एयरलाइन्स पोखराबाट अन्तर्राष्ट्रिय नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ। पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, ल्हासाबाट १०७ जना यात्रु बोकेर आएको विमान दिउँसो १ः४५ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो।

हिमालय एयरलाइन्सको जहाज हरेक सोमबार ल्हासाबाट पोखरा आउनेछ र मंगलबार पोखराबाट ल्हासाका लागि उड्नेछ। भोलि बिहान ८ः२० बजे ल्हासाका लागि उडान हुनेछ।

हाल चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले पनि सातामा एउटा चार्टर्ड उडान गरिरहेको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ