२४ चैत्र २०८१, सोमबार । April 7, 2025

कीर्तिमान मूल्यमा कारोबार हुँदै सुन, चाँदी कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ८८ प्रतितोला रहेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएकाले नेपाली बजारमा पनि यसको असर परिरहेको छ। यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ।

आइतबार २ हजार २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २ हजार ३५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुरक्षाको साझा स्वरः काठमाडौं फायर सेफ्टी सम्मेलन- २०२५

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको

कहिल्यै नथाक्ने स्वर, कहिल्यै नझुक्ने साहस ! ‘इन्डियन आइडल १५’ की विजेता मानसी घोष

काठमाडौं । सपना देखिन्, संघर्ष गरिन्, र अन्ततः त्यो सपना

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई

काठमाडौं । ‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन्

अन्जना रानामगर अब एपिएफ क्लबमा

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते

डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३