१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

पुँजीबजारमा सुधार, नेप्से परिसूचकमा हरियो


१० चैत्र २०८१, सोमबार  

30
Shares

काठमाडौं । सातादेखि निरन्तर गिरावट भइरहेका पुँजीबजारमा आज(सोमबार) सकारात्मक सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अंकले वृद्धि हुँदै २,६४० दशमलव ७८ मा पुगेको छ। आज (सोमबार) ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर खरिद-बिक्री भएका छन्, जसको कुल कारोबार रकम रु ४.४८ अर्ब रहेको छ। सार्वजनिक सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ, जसमा वित्त समूहको ३.५२ प्रतिशतको वृद्धि प्रमुख रहेको छ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा ९.५१ प्रतिशतको वृद्धि भएको छ भने अपर हेवाखोला हाईड्रोपावरको शेयर मूल्यमा ४.२६ प्रतिशतको गिरावट आएको छ। कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको शेयरमा सबैभन्दा ठूलो कारोबार भएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर