२२ माघ २०८२, बुधबार । February 5, 2026

पाँचौँ दिन पनि नेप्से परिसूचकमा गिरावट, कारोबारमा हलचल



काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो साता कारोबारको लगातार पाँचौँ दिन हो, जब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।

आज नेप्से परिसूचक १२.८४ अङ्कले घटेर २,६६९.३१ को विन्दुमा कायम भएको छ। आज तीन सय १२ कम्पनीका ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री भएका छन्, जसमा कुल कारोबार रु ४ अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ रहेको छ ।

आज ६२ कम्पनीका शेयर मूल्य बढे, १७५ कम्पनीका शेयर मूल्य घटे र सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो। व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, भने डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य ०.९० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल