२१ मंसिर २०८२, शनिबार । December 6, 2025

तोलामा ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन शुक्रबार सुन तोलामा १ लाख ७० हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

शुक्रबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको