१८ श्रावण २०८३, सोमबार । August 3, 2026

टिभिएस एक्सचेञ्ज मेनिया, २ वर्ष सम्म निशुल्क पार्टस लगायत आकर्षक अफरहरु


३० माघ २०८१, बुधबार  

141
Shares

काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कलंकी, रुद्रबजारमा महा एक्सचेञ्ज मेनिया सचालनमा ल्याएको छ ।

नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल म्यानेजर देवेन्द्र ढुंगानाले जानकारी दिएका छन् । टिभिएसको सबै भन्दा पुरानो लेगेसि भएको अपाचे सिरिजमा २ बर्ष सम्मको पिरियोडिक पार्टस तथा मर्मत फ्रि अफर ल्याएको हो ।

जस अन्तर्गत ३१ हजार बराबरको सुबिधा ग्राहकले निशुल्क पाउन सक्ने छन् । एक्सचेञ्ज अवधि भर खरिद गर्ने ग्राहकहरुलाई १० हजार सम्मको नगद छुट, साटफेरमा उत्कृष्ट मुल्यांकन, ७.९९% ब्याजदरमा फ्री इएमआई सहित स्पोट फाईनान्सको सुविधा रहने छ ।

साथै फ्रि एसेसरिजमा ब्याग, बाईक कभर, हेल्मेट पनि रहको ग्लोरी अटो, टिभिएस स्वरुम रविभवनका सञ्चालक निरज श्रेष्ठले जानकारी दिए । मेला यहि फागुन ४ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर