१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?


३० माघ २०८१, बुधबार  

2.9k
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यसैबीच मंगलबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ