२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो


१८ माघ २०८१, शुक्रबार  

330
Shares

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जितेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा काठमाडौं मेभरिक्सलाई हराउँदै जनकपुरले उपाधि उचालेको हो । जनकपुरले काठमाडौंमाथि ४५-४१ को जित निकाल्न सफल भएको थियो । उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता काठमाडौंले भने दुई लाख पाउने भएको छ ।

लिगचरणमा भने यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ