४ असार २०८३, बिहिबार । June 18, 2026

तिर्थयात्रुलाइ गरे समाजसेवी दुबेले सम्मान



बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीका तिर्थयात्रुहरूलाइ समाजसेवी एवम पत्रकार दुबेले सम्मान गरेका छन ।

भारतको कुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ फेटा गाउपालिका वडा नम्बर ७ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका उमेश दुबेले सम्मान गरेका हुन । भलुही टोलका करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको स्थानीय प्रेम साहले जानकारी दिए ।

उनका अनुसार बिरगंज काठमान्डौ चल्ने २ वटा बसमा करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको बताए । तिर्थ स्थल जाने क्रममा फेटा गाउपालिका युवाको आन, बान र शानको रूपमा चिपरिचित युवा नेता उमेश दुबेले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान गरि दिएकोमा यात्रुहरू हर्सित भएको बताए ।

यता फेटा गाउपालिका वडा नम्बर १ रजवटिया टोल निवासी शेसनाथ यादवले गाउपालिका भित्र उमेश दुबे जस्तो नेतृत्वको कमि रहेको अभास गरे । उनका अनुसार स्थानीय तहमा निर्वाचन लडने र निर्वाचित तथा पराजित हुने नेताहरू मात्र निर्वाचनकै समयमा मुख देखाउने गरेको बताउदै युवा नेता दुबे अहोरात्र खटेर समाजसेवामा लागेको देख्दा दुबे जस्तो नेतृत्वको कमि रहेको अभास गरिएको बताए ।

यता भारतको कुम्भ तिर्थस्थलमा प्रस्थान गर्ने यात्रुहरू युवा नेता दुबेले सम्मान गरेकोमा हर्सित भएका थिए । उहाहरू युवा नेता उमेश दुबेको उन्नती प्रगतिको कामना भन्दै आशीर्वाद समेत दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा