७ चैत्र २०८२, शनिबार । March 21, 2026

जितविहीन नेपाल, विश्वकपको समूह चरणबाटै बाहिरियो



काठमाडौं। नेपाल आइसिसी यु–१९ विश्वकपबाट बाहिरिएको छ ।

बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनायो । नेपालको तर्फबाट कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

कप्तान महतो बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अस्ट्रेलियाका हसरत गिल, जुलिएट मोर्टन र लिली बासिङ्थवेइटले समान दुई विकेट लिएका थिए भने क्लो आइन्सवर्थले एक विकेट लिएकी थिइन् । समूहबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ । अस्ट्रेलियाले तीन खेलबाट ६ अंक जोड्यो ।

यस्तै, बंगलादेश र स्कटल्यान्डले पनि सुपर सिक्समा स्थान बनाएका छन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो