५ असार २०८३, शुक्रबार । June 20, 2026

विमान दुर्घटना अपडेट

३ जनाको मृत्यु, वेपत्ताहरुको खोजी जारी


२० कार्तिक २०७९, आइतबार  

9
Shares

ऐजेन्सी । तान्जेनियामा विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तान्जेनियाको शहर दास ए सलामबाट उडान भरेको प्रेसिजन जहाज बुकोबा एयरपोर्टमा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हँुदा ३ जनाको ज्यान गएको हो । २ पाईलट भने जिवितै रहेको र ककपिटमै फसिरहेको पनि अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुर्घटना पस्चात २६ जनाको उद्दार गरि अस्पताल पठार्ईएको छ ।

वेपत्ता भएकाहरुको खोजिकार्य जारी रहेको छ । खराब मौसमका कारण विमान दुर्घटना भएको विवरणहरु सार्वजनिक भईरहेका छन ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा