१ आश्विन २०८३, बिहिबार । September 17, 2026

यू-१९ महिला विश्वकपः नेपालको लगातार दोस्रो हार, ‘सुपर ६’ को यात्रा कठिन


७ माघ २०८१, सोमबार  

558
Shares

काठमाडौं । मलेसियामा जारी यू-१९ महिला टी-२० विश्वकप अन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा समेत नेपाल पराजित भएको छ ।

नेपाल आज नेपाल आज स्कटल्याण्डसँग एक विकेटले पराजित हुदै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो । नेपालले दिएको ७४ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८ दशमलव ४ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १८ दशमलव ५ ओभरमा अल आउट हुदै ७३ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्डको २ खेलमा २ अंक भएको छ भने नेपालले दुवै खेलमा हार बेहोरेर समुह डी मा पुछारमा रहेको छ ।

अब नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ