२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिसले जित्यो जय ट्रफीको उपाधि


३ माघ २०८१, बिहिबार  

18
Shares

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल प्रहरी क्लबले जय ट्रफी इलिट कपको उपाधि जितेको छ।

वीरगञ्जस्थित नारायणी खेलमैदानमा बिहीबार आर्मी क्लबलाई २८ रनले प्रहरी क्‍लब च्याम्पियन बनेको हो। प्रहरी क्‍लबले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी क्लब ७४ रनमै समेटियो। पहिलो इनिङ्समा १ सय ३३ रन बनाएको पुलिसले दोस्रो इनिङ्समा १ सय ३९ रन बनाएको थियो ।

त्यस्तै पहिलो इनिङसमा १ सय ७० रन बनाएको आर्मी दोस्रो इनिङ्समा ७४ रनमा समेटिएसँगै पुलिसले उपाधि कब्जा गरेको हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ