३ आश्विन २०८३, शनिबार । September 19, 2026

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८२ करोड बढीको कारोबार


२ माघ २०८१, बुधबार  

42
Shares

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक १ दशमलव ८३ अंकले बढेर २ हजार ५ सय ९५ विन्दुमा पुगेको छ । आज कारोबार रकम सोमबारको तुलनामा घटेको छ। आज २९९ स्क्रिप्सको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४ रुपैयाँमा खरिदबिक्री भए ।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दोल्टी पावरको सेयर १० प्रतिशतले बढ्यो। न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर ३२ अर्ब ४९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएकामध्ये १२४ स्टक्सको मूल्य बढ्दा १०८ वटाको घटयो। १० स्टक्सको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा ६ वटाको घट्यो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ