१ आश्विन २०८३, बिहिबार । September 18, 2026

तोलामा ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


२६ पुस २०८१, शुक्रबार  

717
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार (आज) तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबार सुन तोलामा १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ८ सय ४० रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ