२१ पुस २०८१, आइतबार । January 5, 2025

इटहरी उप–महानगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला



सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ ।

उपमहानगर अगाडिको घुम्ती पसल छेउमा आज बिहान कालो झोलामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटेको छ । तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

उपमहानगरसँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । तर कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।

भोटेपुल र बुढीखोलामा पनि खोजी कार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा १ हजार ५ सयले घट्यो सुनको भाउ, चाँदी भने स्थिर

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

प्रतिकुल मौसमका कारण देशभरका विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौं । मौसममा आएको खराबिका कारण आइतबार देशभरमा विभिन्न विमानस्थलबाट

आगामी तीन दिनको मौसमः सोमबारदेखि बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

भारतलाई पराजित गर्दै अष्ट्रेलिया टेष्ट च्याम्पियनसीपको फाइनलमा

काठमाडौं । पाँचौ तथा निर्णयक टेस्टमा भारतलाई पराजित गर्दै अष्ट्रेलियाले

बहुदिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी’ आजबाट

काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजबाट