१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल सर्वोत्कृष्ट खेलाडीको उपाधि दिपेन्द्रलाई, ओमोडाको कार उपहार


६ पुस २०८१, शनिबार  

288
Shares

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोत्कृष्ट खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।

उनले १० खेलमा २२७ रन बनाएका थिए भने १० विकेट पनि लिएका थिए । उनले ओमोडाको ६५ लाख मूल्य पर्ने कार उपहार पाएका छन् । कारको दाबेदारको रुपमा दिपेन्द्रसँगै लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल, जनकपुर बोल्ट्स्का ललित राजवंशी र चितवन राइनोजका कप्तान कुशल मल्ल पनि थिए ।

तर, सवैलाई उछिनेर कार दिपेन्द्रले जितेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ